संवैधानिक हक कुण्ठित नगर्न चुरे भावरको आग्रह

काठमाडौं । बिना हातहतियार शान्तिपुर्ण तरिकाले आमसभा तथा जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न चुरे भावर राष्ट्रिय एकता पार्टीले संबन्धित राजनीतिक दलहरुसँग आग्रह गरेको छ । ४ जनाको ज्यान जाने गरी भएको सप्तरी घटनामा प्रतिपक्ष दल एमालेको आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अबरोध पु¥याएको प्रसङ्ग उल्लेख गर्दै चुरे भावरले सो आग्रह गरेको हो । … Continue reading संवैधानिक हक कुण्ठित नगर्न चुरे भावरको आग्रह